Sunday, February 25, 2018

ताजा अपडेट

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा आचार्यको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति

काठमाडौं । नेकपा एमाले निकट पर्यटन व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा मदनराज आचार्यको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको…

पोखरामा खुल्यो सुविधा सम्पन्न होटल लेकसाइड

पोखरा । पर्यटकीय नगरि पोखराको ग्रैह्रीखेतमा सुविधा सम्पन्न होटल संचालनमा ल्याइएको छ। पर्यटन व्यवसायी प्रेमप्रसाद सुवेदीले करिब १० करोड रुपैयाँको लगानीमा…

राष्ट्रिय

सबै जिल्लाका १२ वटा सरकारी कार्यालय खारेज हुँदै

काठमाडौं । सरकारले अधिकांश जिल्लास्तरीय १२ वटा सरकारी कार्यालय यहि चैतभित्र खारेज गर्ने भएको छ । मुख्यसचिव संयोजकत्वको उच्चस्तरीय समितिले खारेज हुने कार्यालयका कर्मचारी, सम्पत्ति र बजेट स्थानीय तहलाई हस्तान्तरण गर्न निर्देशन दिइसकेको छ । 


बुद्धस्थल तिलौराकोटको मुख्य भाग फेला पार्न उत्खनन पुनः शुरु

कपिलवस्तु । बुद्धको क्रिडास्थल तथा राजा शुद्धोधनको राजदरबार तिलौराकोटको मुख्य भाग फेला पार्न उत्खनन पुनः शुभारम्भ भएको छ ।


समाचार

गोहीको गणना शुरु

चितवन । चितवनको राप्ती र नारायणी नदीमा अतिसंकटापन्न अवस्थामा पुगेको घडियाल गोहीको गणना आजबाट शुरु भएको छ। 


प्रबुद्ध व्यक्ति समूहको बैठकमा सहभागी हुन भारतीय टोली काठमाडौंमा

काठमाडौं । प्रबुद्ध व्यक्ति समूह (इपिजी) को बैठकमा सहभागी हुन भाजपाका नेता भगतसिंह कोश्यारीसहित भारतीय टोली नेपाल आएका छन् । 


अन्तरवार्ता

गन्तव्य

आन्तिरिक भ्रमण बर्षको नयाँ गन्तव्य टिष्टुङ बज्रवाराही

असार ४, काठमाडौं । सरकारले २०७३ लाई आन्तिरिक भ्रमण वष घोषणा गरेको छ । देशभित्र रहेका नयाँ पर्यटकीय गन्तव्यको खोजी र प्रर्वद्धनमा डोमेस्टिक पर्यटनले निकै महत्वपुर्ण भुमिका निर्वा गर्न सक्छ । त्यस्तै आन्तिरिक पर्यटककका लागि उपयुक्त गन्तव्य ठहरिन सक्छ मकवानपुरको टिष्टुङ बज्रवाराही । स्वस्थ्य वातावरणको खानि यो ठाँउ शरहरको धुलो र धुवाँ बाट एकछिन छुटकारा दिलाउन सक्छ । लिच्छविकालीन अभिलेखहरूको भण्डार मानिने यो क्षेत्र पछिल्लो समय पर्यटकीय आकर्षणको गन्तव्य बन्न थालेको छ ।


नारायणी किनार, ४३ लाखमा सौर्यबत्ती जडान

साउन, चितवन । चितवनको नारायणगढस्थित नारायणी नदी किनार पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको छ । सुन्दर रमणीय क्षेत्र र नदी किनारको मजा लिन सकिने भएकाले यहाँ अहिले आन्तरिक पर्यटकको दैनिक भीड हुने गरेको छ ।

 

 

 

 

 

उड्डयन

हुस्सुले उडान प्रभावित

काठमाडौं । हुस्सुले भैरहवा, सिमरा, जनकपुर र विराटनगरमा चार दिनदेखि हवार्इ उडान प्रभावित भएको छ।  विराटनगरको लागि भने दिउँसो चारदेखि पाँच घण्टा फ्लाइट संचालन भइरहेको छ । 

ब्याक्तित्व

पर्यटनका डायनामिक फिगर मोहन लम्साल

मोहन लम्साल पर्यटनमा चिरपरिचित नाम हो । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वमहासचिव समेत रहनुभएका लम्साल मकालु एडभेन्चर ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक हुनुहुन्छ । विगत दुई दशकभन्दा लामो समयदेखि उहाँले पर्यटनमा क्रियाशिल हुनुहुन्छ ।

खेलकुद

नेपाली क्रिकेटर सन्दिपले आईपीएल खेल्ने

काठमाडौं । नेपाली क्रिकेटर युवा बलर सन्दिप लामिछानेले आईपीएल टिम दिल्ली डेयरडेभिल्समा आवद्ध भएका हुन् । आईपीएल टिममा आवद्ध हुने उनी पहिलो नेपाली क्रिकेटर भएका छन् ।

मनोरञ्जन

सिल्ट्याङ्कीमा अनिल र सुप्रियाको ‘ताङ्घी नाघिन’

नुवाकोट । लोकगायक सानु केसी र गायिका पार्वर्ती कार्कीको श्वरमा बजारमा आउन लागेको लोकदोहोरी एल्वम ताङ्घी नाघिन मादलुतालको सोमबार विदुर नगरपालिका–९ मा रहेको डि–सिल्ट्याङ्क क्षेत्रमा छायाँकन सम्पन्न भएको छ । 

सुचना प्रबिधी

अब इन्टरनेट शुल्क कम हुने

असार १३ , काठमाडौं । इन्टरनेट सेवा प्रदायकले आगामी डेढ बर्षभित्र न्यूनतम ५ सय १२ केबीपीएस डाउनलोड गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा तीन सय ७७ रुपैयाँमा उपलब्ध गराउनुपर्ने भएको छ ।


लोकसेवाको सुब्बामा फारम भर्ने म्याद थपियो

माघ १८, काठमाडौं । लोकसेवा आयोगको वेबसाइटमा समस्या आएपछि नायब सुब्बा पदका लागि अनलाइन आवेदन फारम भर्ने म्याद थप गरिएको छ ।


भिडियोहरु

अझ बढी

राजनीति

राष्ट्रिसभा सदस्य मनोनयन विवादः राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं ।  पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले राष्ट्रियसभाका लागि सिफारिस गरेको तीन जना सदस्यको नाम ओली सरकारले उल्टाइ नयाँ सदस्य नियुक्त भएपछि उक्त विवाद सर्वोच्च अदालत पुगेको छ । 


शिक्षा

अस्थायी शिक्षकको स्थायी प्रक्रिया सुरु

काठमाडौं । शिक्षक सेवा आयोगले २६ हजारभन्दा बढी अस्थायी शिक्षकको स्थायी गर्ने प्रक्रिया सुरु गरेको छ। आन्तरिक प्रतिस्पर्धाका आधारमा अस्थायी शिक्षकलाई स्थायीको प्रक्रिया सुरु गरिएको हो। निकै विवादित बनेको शिक्षा ऐन नवौँ संशोधनले अस्थायी शिक्षकलाई न्युनतम ४० अंक ल्याई पास भएमा जागिर सुनिश्चित गरेको छ। फेल भएमा आर्थिक सुविधा पाउँनेछन्।


ब्याबसायिक आवाज

टान चरम आर्थिक संकटमा फस्दै जानुमा मुख्य दोषि को ?

प्रबास

विदेश जानेको संख्या घट्यो

काठमाडौं । नेपालबाट बैदेशिक रोजगारीमा जानेको संख्या र विदेशबाट आउने विप्रषेण (रेमिट्यान्स)को परिणाम दुबैमा कमी आएको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।


विचित्र संसार

सुँगुर चढेर विवाह

विश्वमा निकै रोचक रोचक घटना घट्ने गर्दछ । चीनको बीजिंग गाउँमा बिवाह पश्चात दुलहीलाई सुँगुरमा चढाएर बिदा गरिएको छ ।


स्वास्थ्य

किन बढ्दै छन् मुटुरोगी, यसका लक्ष्यण र बच्ने उपायहरु

पछिल्लो समय मुटुरोगका कारण मृत्यु हुने मानिसको संख्यामा उल्लेख्य वृद्धि भएको छ । हृदयाघातका कारण युवा अवस्थामै ज्यान गुमाउनेहरूको संख्यासमेत ठूलो छ । किन बढ्दै छन् त मुटुरोगीः ग्रान्डी इन्टरनेसनलका मुटुरोग विशेषज्ञ ओममूर्ति अनिलको केही जानकारीः