Saturday, December 16, 2017

हुम्लाको सिमकोटमा तारा एयरको विमान दुर्घटना

प्रकाशित मिति: 2017/11/28

काठमाडौं । हुम्लाको सिमिकोट विमानस्थलमा तारा एयरको विमान दुर्घटनामा परेको छ। सिमिकोट विमानस्थलको धावनमार्गमा सुर्खेत उडानको क्रममा आज बिहान विमान दुर्घटनामा परेको हो।

उडानको क्रममा विमानको टायर पञ्चर भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी विमान रहेका पाइलट र सहयोगी घाइते भएका छन्। विमानमा सवार अन्य यात्रु भने सकुसल रहेको प्रहरीले जनाएको छ।

तपाईंको बिचार