Sunday, March 24, 2019

इथियोपियन विमान दुर्घटना

प्रकाशित मिति: 2019/03/10

फागुन २६, काठमाडौं । राजधानी आदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि छुटेको इथियोपियन एयरलाइन्सको विमान दुर्घटना भएको छ । विमानमा १४९ यात्रु र ८ चालक दलका सदस्य थिए । उडेको केहीबेरमा विहान दुर्घटनाग्रस्त भएको हो ।

इथियोपियाका प्रधानमन्त्रीले ट्वीट गर्दै विमान दुर्घटनाको पुष्टि गरेका छन् । तर, दुर्घटना स्थल र मानवीय क्षतिबारे केही उल्लेख छैन ।

तपाईंको बिचार