Wednesday, July 26, 2017  |    

सुँगुर चढेर विवाह

प्रकाशित मिति: 2017/01/17

विश्वमा निकै रोचक रोचक घटना घट्ने गर्दछ । चीनको बीजिंग गाउँमा बिवाह पश्चात  दुलहीलाई सुँगुरमा चढाएर  बिदा गरिएको छ  । दुलही बोक्ने सुँगुर झन्डै ६३०  केजीको रहेको बताईएको छ । उक्त सुँगुर दुलहाले आफ्नो दुलही बोक्न चाहिने भन्दै ३ वर्षदेखि पाल्दै आएका थिए । –एजेन्सि

तपाईंको बिचार