Saturday, September 21, 2019

फेरि बढ्यो सुनको मूल्य

प्रकाशित मिति: 2019/08/29

भदौ १२, काठमाडौं । बुधबार स्थिर रहेको सुनको मुल्य बिहीबार प्रतितोला ८०० रुपैयाँले बढेर ७३ हजार ४०० रुपैयाँ पुगेको छ ।

तेजाबी सुनको मूल्य पनि बिहीबार प्रतितोला ८०० रुपैयाँले नै बढेर ७३ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत सोमबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर नयाँ कृतिमानका साथ प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

तपाईंको बिचार