Saturday, September 21, 2019

सुनको मूल्य फेरि बढ्यो

प्रकाशित मिति: 2019/09/03

भदौ १७, काठमाडौं । आज फेरि सुनको भाउ बढेको छ।  प्रतितोला ७२ हजार ५ सयमा कारोबार भइरेहको छ।

केही दिनयता सुनको मूल्यमा निरन्तर उतारचढाव हुने क्रम जारी छ। आइतबार सुन प्रतितोला ७२  हजार पुगेको सुनको मूल्य मंगलबार फेरि बढेर ७२ हजार ५ सय रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजावी सुनको मूल्य ७२ हजार २ सय प्रतितोला र चाँदीको मूल्य ८ सय ९५ मा बिक्री भइरहेको जनाएको हो।

तपाईंको बिचार