Thursday, October 24, 2019

घट्न थाल्यो सुनको मूल्य

प्रकाशित मिति: 2019/09/15

भदौ २९, काठमाडौं । अघिल्लो दिन ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार घटेर ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन तोलामा ४ सय रुपैयाँले घटेको छ ।

यता, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । आज चाँँदी ८ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुन चाँँदी व्यवसायी महासंघले जनाएको छ । 

तपाईंको बिचार