Friday, April 28, 2017  |    

पञ्चकन्याको यूपिभीसी पाइप बजारमा

प्रकाशित मिति: 2015/04/11

चैत २८, काठमाडौं (अस) । पञ्चकन्या समूहले चिसोपानीका लागि उपयुक्त यूपीभीसी प्लम्बिङ पाइप तथा फिटिङ्स बजारमा ल्याएको छ । यी सामग्री ब्याक्टेरिया फ्री हुनुका साथै लिड फ्री रहेको कम्पनीको भनाइ छ ।

यस्ता पाइप तथा फिटिङ्स वातावरणीयमैत्री तथा स्वास्थ्यका हिसावले उत्तम रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्ता उत्पादन नेपालमै पहिलोपटक ल्याएको कम्पनीको दाबी छ ।

तपाईंको बिचार