Monday, June 26, 2017  |    

आजको बिदेशी मुद्राको बिनिमय दर कति ?

प्रकाशित मिति: 2016/05/03

वैशाख २१, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको बिदेशी मुद्राको विनिमय दर यस्तो छ ।

साउदी रियल एकको खरिददर २८ रुपैयाँ २५ पैसा र विक्रिदर २८ रुपैयाँ ४१ पैसा रहेको छ ।  त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ९ पैसा र विक्रिदर २९ रुपैयाँ २५  पैसा छ भने युएई दिराम एकको खरिददर २८ रुपैयाँ ८४ पैसा र विक्रिदर २९ रुपैयाँ तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १२ पैसा र विक्रिदर २७ रुपैयाँ २७ पैसा तोकेको छ ।  त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २९ पैसा र विक्रिदर ९ रुपैयाँ ३५ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ५२ रुपैयाँ २३ पैसा छ भने बहराइन दिनार एक को खरिददर २ सय ८० रुपैयाँ ९९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुको बिनिमय दर भने फरक हुन सक्नेछ ।

तपाईंको बिचार