Tuesday, August 22, 2017

आज विदेशी मुद्राको सटही दर के छ ?

प्रकाशित मिति: 2016/05/15

जेठ २, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस्तो छ ।

साउदी रियाल एक को खरिददर २८ रुपैयाँ ४१ पैसा र विक्रिदर २८ रुपैयाँ ५७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ २७ पैसा र विक्रिदर २९ रुपैयाँ ४३ पैसा छ भने युएई दिरहाम एकको खरिददर २९ रुपैयाँ र विक्रिदर २९ रुपैयाँ १७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ४४ पैसा र विक्रिदर २६ रुपैयाँ ५९ पैसा तोकेको छ । 

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०९ पैसा र विक्रिदर ९ रुपैयाँ १४ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ५३ रुपैयाँ ३४ पैसा छ भने एक बहराइन दिनारको खरिददर २ सय ८२ रुपैयाँ ५४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केहि रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।  
 

तपाईंको बिचार