Tuesday, May 23, 2017  |    

करको दायरा नबढाएकोमा व्यवसायी चिन्तित

प्रकाशित मिति: 2016/06/02

जेठ २०, काठमाडौं ।  सरकारले बजेटमा करको मात्रा बढाएकोमा व्यवसायीहरु चिन्तित भएका छन् । करको दायरा बढाउनुपर्ने व्यवसायीको मागलाई   बेवास्ता गर्दै सरकारले करको मात्रा बढाएको हो ।

नेपाल राष्ट्रिय यद्योग व्यापार संगठनले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै सरकारले लोकप्रिय बजेटको माध्यमबाट व्यवसायीलाई झुक्याएको   आरोप लगाएको छ । आन्तरिक पुजिलाई परिचालन गर्ने ठोस योजना नभइकन ७ प्रदेशमा औद्योगिक क्षेत्रको स्थापना गर्ने योजना कार्यन्वयन गर्न असम्भव रहेको बताएको छ । 
 

 

तपाईंको बिचार