Monday, May 29, 2017  |    

नेपाल राष्ट्र बैङ्कले १० अर्ब रुपैयाँको बिकास ऋणपत्र जारी गर्दै

प्रकाशित मिति: 2015/06/23
।नेपाल राष्ट्र बैङ्कले असार १० गते १० अर्ब रुपैयाँको ‘विकास ऋणपत्र २०८२’ जारी गर्दैछ । १० बर्ष प
।नेपाल राष्ट्र बैङ्कले असार १० गते १० अर्ब रुपैयाँको ‘विकास ऋणपत्र २०८२’ जारी गर्दैछ । १० बर्ष प

~असार ८, काठमाडौं (अस) ।नेपाल राष्ट्र बैङ्कले असार १० गते १० अर्ब रुपैयाँको ‘विकास ऋणपत्र २०८२’ जारी गर्दैछ । १० बर्ष परिपक्व अवधि रहको यस ऋणपत्रको व्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ ।
ऋणपत्रको साँवा भुक्तानी २०८२ असार ११ गते हुनेछ भने व्याज भुक्तानी हरेक बर्षको दुई पटक हुनेछ । लगानीकर्ताले न्यूनतम ५० हजारदेखि अधिकतम ५० हजारले भाग जाने रकमसम्म गर्न सक्ने छन् । कुल निष्कासित रकममध्ये ८० प्रतिशत रकम प्रतिस्पर्धी र २० प्रतिशत रकम अप्रतिस्पर्धी प्रणालीबाट बाँडफाँट गरिने छ । बैङ्क तथा वित्तीय संस्थाले प्रतिस्पर्धीरकमको लागि मात्र आवेदन दिन पाउँछन् ।
यो ऋणपत्र शेयर बजारमा समेत सूचीकृत हुने व्यवस्था छ । तर ऋणपत्रहरुको दोस्रो बजारमा भने हालसम्म कारोबार भएको देखिदैन् ।

तपाईंको बिचार