Wednesday, August 23, 2017

कर तिर्न भनेपछि एनसेलले डिलरलाई खारेज गर्यो

प्रकाशित मिति: 2017/04/23

काठमाडौं । नीजि क्षेत्रको दूर संचार प्रदायक कम्पनी एनसेलका देशभरका डिलरहरु आन्दोलित भएका छन् । सम्झौताको समयावधी बाकी रहदै एनसेल व्यवस्थापन एक्जियटाले अवैध रुपमा जोनल एजेन्ट खडा गरेर दश वर्ष देखि काम गर्दै आएका डिलरहरुलाई खारेज गरेपछि उनीहरु आन्दोलित भएक हुन् ।

पहिलो चरणमा उनीहरुले आइतबार काठमाडौंका वितरकहरु स्याटलाइट नेपाल प्रालि, डिजिटेक डटकम डट एनपी प्रालि, ओम सोलुसन प्रालि, मोविलन ट्ेड इन्टरनेशनल प्रालि र सिएम ट्ेडिङ इन्टरप्राइजेज प्रालिमा तालाबन्दी गरेका छन् । त्यस्तै पोखरामा खोलिएको एनसेल जोनल एजेन्ट प्राइम एक्सेस प्रालिको कार्यालयमा पनि तालाबन्दी गरेका छन् । 

एनसेल डिलर्स एसोसिएसनका अध्यक्ष संजय कुमार अग्रवालले  एनसेललाई यो  अवस्था सम्म ल्याई पु¥याउन आम एनसेल सिम प्रयोगककर्ताको माया र सद्भावसगै हामी डिलरहरुको ठुलो भूमि रहेको भन्दै एनसेल व्यवस्थापनले आफुहरुसँग सम्झौताको समयावधी काकी रहदा रहदै सम्झौता खारेज गरेको बताए । 

उनले विगतको सम्झौता अनुसार एनसेल व्यवस्थापन अघि नबढे शसक्त आन्दोलनमा उक्रने चेतावनी दिए ।  

एकाएक हामीलाई हटाउदा हाम्रो रोजिरोटी खोसिनुका साथै यसमा आवद्ध हजारौ कर्मचारीहरु समेत बेरोजगार बनेको बताए । एनसेलको नेपालभर एकसय ५ वटा डिलर र ५ वटा वितरक रहेका छन् ।
कर तिर्न भनेपछि एनसेलले डिलरलाई खारेज गर्यो 

काठमाडौं । नीजि क्षेत्रको दूर संचार प्रदायक कम्पनी एनसेलका देशभरका डिलरहरु आन्दोलित भएका छन् । सम्झौताको समयावधी बाकी रहदै एनसेल व्यवस्थापन एक्जियटाले अवैध रुपमा जोनल एजेन्ट खडा गरेर दश वर्ष देखि काम गर्दै आएका डिलरहरुलाई खारेज गरेपछि उनीहरु आन्दोलनमा उक्रत्रएका हुन् ।

पहिलो चरणमा उनीहरुले आइतबार काठमाडौंका वितरकहरु स्याटलाइट नेपाल प्रालि, डिजिटेक डटकम डट एनपी प्रालि, ओम सोलुसन प्रालि, मोविलन ट्ेड इन्टरनेशनल प्रालि र सिएम ट्ेडिङ इन्टरप्राइजेज प्रालिमा तालाबन्दी गरेका छन् । त्यस्तै पोखरामा खोलिएको एनसेल जोनल एजेन्ट प्राइम एक्सेस प्रालिको कार्यालयमा पनि तालाबन्दी गरेका छन् । 

एनसेल डिलर्स एसोसिएसनका अध्यक्ष संजय कुमार अग्रवालले  एनसेललाई यो  अवस्था सम्म ल्याई पु¥याउन आम एनसेल सिम प्रयोगकर्र्ताको माया र सद्भावसगै हामी डिलरहरुको ठुलो भूमि रहेको भन्दै एनसेल व्यवस्थापनले आफुहरुसँग  सम्झौताको समयावधी काँकी रहदा रहदै खारेज गरेको बताए । 

उनले विगतको सम्झौता अनुसार एनसेल व्यवस्थापन अघि नबढे शसक्त आन्दोलनमा उक्रने चेतावनी दिए ।  

तर एकाएक हामीलाई हटाउदा हाम्रो रोजिरोटी खोसिनुका साथै यसमा आवद्ध हजारौ कर्मचारीहरु समेत बेरोजगार बनेको बताए । एनसेलको नेपालभर एकसय ५ वटा डिलर र ५ वटा वितरक रहेका छन् ।

एनसेलले नेपाल सरकारलाई कर तिर्नुपर्छ भनेर बाब दिएकाले संघप्रति पूर्वाग्रही भएर यस्तो निर्णय गरेको हुन सक्ने महासचिव उमेश श्रेष्ठले बताए । 

 

तपाईंको बिचार