Sunday, November 19, 2017

बाढीले फ्रिक स्टेट गार्मेन्ट इन्डष्ट्रिजमा क्षती

प्रकाशित मिति: 2017/09/05

काठमाडौं । गत बिहिबार परेको वर्षासँगै आएको बाढीका कारण काठमाडौंको नागार्जुन नगरपालिका वाफलमा रहेको फ्रिक स्टेट गार्मेन्ट इन्डष्ट्रिज प्रालिमा क्षती पुगेको छ । 

बाढीका कारण इन्डष्ट्रिजमा रहेको घरको पर्खाल भत्किनुका साथै भण्डार गरिएको करोडौं मुल्य बराबरको कच्चा पदार्थ, तयारी सामान, सिलाई मेसिन, जेनेरेटर सहित निर्यातका लागि तयार पारेको तयारी कपडामा क्षती गरेको संचालक हरि भेटुवालले जानकारी दिए ।  

तपाईंको बिचार