Monday, April 22, 2019

आज दिउँसो २ बजे मौद्रिक नीति सार्वजनिक गरिने

प्रकाशित मिति: 2018/07/11

 
काठमाडौं। र्याडिसन होटलबाट आज नेपाल राष्ट्र बैंकले दिउँसो २ बजे मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। सञ्चालक समितिले मौद्रिक नीति पारित गरिसकेकाले आज  मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो।

 डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मौद्रिक नीतिले ८ प्रतिशतको आर्थिक बृद्धि दर हाँसिल गर्ने गरी सरकारी योजनाहरुलाई सघाउने योजनाहरु ल्याउने जानकारी दिएको छ । सरकारी स्किममा रहेको ब्याज अनुदानमा कर्जा योजनाहरु मौद्रिक नीतिमा परेका छन्। अनिवार्य तरलता अनुपात घटाइएको छ।

बैंकहरुले विदेशी बैंकबाट ल्याउने डलर ऋणको हेजिङ गर्ने कार्यक्रम मौद्रिक नीतिमा पर्ने छ भने स्प्रेड दर घटाइने छ। 

तपाईंको बिचार