Friday, September 20, 2019

सुनको भाउ बढ्यो, तोलमा कति पुग्यो

प्रकाशित मिति: 2019/02/17

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ ४०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलमा ६२ हजार ५०० मा कारोबार भइरहेको छ ।
साताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलमा ६२ हजार १०० मा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलमा ६२ हजार २०० मा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदी रु ७७५ मा कारोबार भइरहेको छ।  यसअघि शुक्रबार सुनको भाउ तोलामा ७६५ मा कारोबार भएको थियो ।

तपाईंको बिचार