Wednesday, June 26, 2019

सुन चाँदीको मूल्यमा गिरावट

प्रकाशित मिति: 2019/03/18

४ चैत्र, काठमाडौँ । सुन चाँदीको मूल्य घटेको छ । आईतबारको तुलनामा सुन प्रति तोला ८ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदीको ५ रुपैयाँले कारोबार भैरहेको छ ।

छापावाला सुन प्रति तोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चादी प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ ह्जार २ सय ७० रुपैयाँ, तेजावी सुन ५१ ह्जार १५ रुपैयाँ र चाँदीमा ६ सय २६ रुपैयाँ मूल्य कायम गरेको छ ।

 

 

 

तपाईंको बिचार