Monday, June 26, 2017  |    

एनआरएन उपाध्यक्षमा भवन भट्टद्धारा पुनः उम्मेद्वारी घोषणा

प्रकाशित मिति: 2015/09/24

गैरआवासिय नेपाली संघ एनआरएनको वर्तमान उपाध्यक्ष भवन भट्टले सोही पदका लागि पुनः उम्मेद्वारी घोषणा गर्नुभएको छ । 
भट्ट यसअघि सन् २००९ देखि २०११ सम्म एनआरएनए जापानको अध्यक्ष, २०११ देखि २०१३ सम्म एनआरएनए आइसीसी केन्द्रिय कोषाध्यक्ष र २०१३ देखि २०१५ सम्म एनआरएनए केन्द्रिय उपाध्यक्ष तथा पर्यटन प्रवद्र्वन समितिको अध्यक्षको जिम्मेवारीसमेत पूरा गर्नुभएको छ । 
राजनैतिक अस्थिरता र प्राकृतिक बिपत्तिका कारण ओझेलमा परेको आर्थिक संबृद्धिका एजेन्डालाई अघि बढाउन गैरआवासिय नेपालीको ठूलो भुमिका रहने भट्टले बताउनु भएको  छ ।  

 

तपाईंको बिचार