Wednesday, May 24, 2017  |    

एसएलसी परीक्षा तयारी अन्तिम चरणमा

प्रकाशित मिति: 2016/02/11

परीक्षा नियन्त्रण कार्यलयले जनायअनुसार यस बर्षको एसएलसी परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ।आगामी चैत्र १८ बाट सन्चालन हूने परीक्षाका लागी उत्तरपुस्तीकाहरु सम्पुर्ण जील्लाहरुमा पठाइसकीयको छ। यो बर्ष देशभरीका १ हजार ४४३ परीक्षाकेन्द्र बाट करीब ७ लाख बिधार्थि परीक्षामा सामेल हुनेछन।


परीक्षाका लागी आवश्यक प्रश्नपत्रहरु नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा नीगरानीमा सानोठीमी स्थित जनक शिक्षा सामाग्रीकेन्द्रमा छपाइकार्य भइरहेको परीक्षा नियन्त्रण कार्यलयले बतायको छ। साथै परीक्षाको नतीजा ग्रेडीङ प्रणालीमा हुनेभयकोले प्रश्नपत्रमा समय र पुर्णाङक मात्र उल्लेख हुने छ ।

तपाईंको बिचार