Wednesday, May 24, 2017  |    

कक्षा ११ को परीक्षा आजबाट शुरु

प्रकाशित मिति: 2015/06/17

कक्षा ११ को परीक्षा आजबाट शुरु

असार १, काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ को परीक्षा असार १ बाट शुरु गरेको छ   परीक्षामा सातओटा जिल्ला बाहेकका करीव ३ लाख ५० हजार  परीक्षार्थी सामेल भएको उच्चशिक्षा परिषदले जानकारी दिएको छ  ।

आजको परीक्षा सौहार्दपूर्ण रुपमा सञ्चालन भएको परिषद्ले बताएको छ । भूकम्पबाट अति प्रभावित सात जिल्ला करीव २३ हजार विद्यार्थी भने परीक्षामा सहभागी भएका छैनन् ।  

 

 

तपाईंको बिचार