Thursday, June 27, 2019

परीक्षाको सूचना अब टेलिफोनबाटै

प्रकाशित मिति: 2018/11/22

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्याथीहरुले आउँदो दिनहरुमा आफूलाई आवश्यक पर्ने सबै सूचना टेलिफोनबाटै प्राप्त गर्न सकिने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयको परीक्षासम्बन्धी सूचना पनि अब टेलिफोनबाटै प्राप्त गर्न सकिने भएको छ।

विश्वविद्यालयले उपलब्ध गराएको दुईवटा नम्बरमा विद्यार्थीले परीक्षासम्बन्धी जानकारी पाउन सक्नेछन्। विद्यार्थीलाई सही सूचना सम्प्रेषण गर्ने उद्देश्यले यो सेवा उपलब्ध गराइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।

 

तपाईंको बिचार