Tuesday, July 16, 2019

गायक मिलनको तिम्रो लागि... सार्वजनिक

प्रकाशित मिति: 2019/05/14

बैशाख ३१, काठमाण्डौ । गायक मिलन काम्बाङ्ग लिम्बुको बहुचर्चित ‘तिम्रो लागि जुन टिपी ल्याउँला’ बोलको गित युट्युबमार्फत सार्वजनिक भएको छ ।

माया मगरको शब्द, उत्तम जंगमको संगित रहेको गित स्नेहा रेकर्डिङमार्फत बजारमा आएको हो ।
दुईहप्ताअगाडि सार्वजनिक भएको यस गित आधुनिक पप फ्लेबरमा रहेको छ, जुन छोटो समयमै श्रोताहरुले रुचाएको गायक मिलनले बताए । मिलन हाल दोस्रो गितको रेकर्डिङमा व्यस्त छन ।

भिडियो हेर्न यहाँ थिच्नुहोस

तपाईंको बिचार