Wednesday, April 1, 2020

यसरी चम्कीदै दरबारमार्गको हेभन रिट्रिट स्पा

प्रकाशित मिति: 2020/03/15

चैत्र २, काठमाण्डौ । दिनभरको अफिसको थकान, धुँवाधुलो, दिनभरको भागदौड र व्यस्त जिन्दगीका बिच आरामको खोजीमा हुनुहुन्छ ? हेभन रिट्रिट स्पा एण्ड सैलुन’ लाई सम्झनुहोस ।

काठमाण्डौको दरबारमार्गस्थीत होटल उडल्याण्डमा सञ्चालनमा रहेको यो स्पा पारिवारिक बातावरणमा सेवा लिन चाहनेहरुका लागि उपयुक्त छ । हाम्रो वेलनेश सर्भिस अन्र्तगत स्टीम बाथ, जोर्नी दुखाई, व्याक पैन, थेरापी, फेसियल, हेयर कटिङ्ग, ओईल मसाज, मेकअप एण्ड मेहन्दी, स्वीमिङ,स्पाईनल थेरापी, हेड एण्ड सौल्डर थेरापी लगायत दर्जनौ सेवाहरु उपलब्ध छ ।
दक्ष तथा तालिमप्राप्त व्यूटिसिएन तथा थेरापिष्टबाट सेवा प्राप्त गर्न सकिने यस हेभन रिट्रिट स्पा एण्ड सैलुनमा उपयुक्त मुल्यमा उच्चतम सेवा चाहनेहरुका लागि प्रख्यात छ । More information visit us, 014249702 Haven retreat Spa & Salon 

 

तपाईंको बिचार