Monday, May 20, 2019

त्रिवि शिक्षण अस्पताल भर्ना भए प्रधानमन्त्री ओली

प्रकाशित मिति: 2019/03/06

फागुन २२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणको लागि अस्पताल भर्ना भएका छन् ।

प्रधानमन्त्री ओली बुधबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानु पर्ने भए पनि समय नमिलेकाले प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालमै स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।

 

तपाईंको बिचार