Monday, October 23, 2017

बौ‌द्धको‌ लागि र‌ाज्यले‌ पनि सहयो‌ग गर्दिए हुन्थ्यो‌

प्रकाशित मिति: 2015/04/05
सaltम्पूर्णकुमार‌ लामाले‌ २०७० असार‌दे‌खि बौ‌द्ध क्षे‌त्र विकास समितिको‌ अध्यक्षको‌ जिम्मे‌वा
सaltम्पूर्णकुमार‌ लामाले‌ २०७० असार‌दे‌खि बौ‌द्ध क्षे‌त्र विकास समितिको‌ अध्यक्षको‌ जिम्मे‌वा

सaltम्पूर्णकुमार‌ लामाले‌ २०७० असार‌दे‌खि बौ‌द्ध क्षे‌त्र विकास समितिको‌ अध्यक्षको‌ जिम्मे‌वार‌ी सम्हाल्दै‌ आउनुभएको‌ छ । अधिकांश जीवन सामाजिक से‌वामा समर्पित गर्नुभएका लामा समितिको‌ अलावा बौ‌द्ध तामाङ कल्याण गुठीको‌ सल्लाहकार‌, छो‌रुङान महिला समाजको‌ सल्लाहकार‌ भएर‌ पनि काम गरि‌र‌हनुभएको‌ छ । हाल उहाँले‌ बौ‌द्धमै‌ हर्मिका नामक पर्यटकीय हो‌टल स्थापना गर‌े‌र‌ सञ्चालन गरि‌र‌हनुभएको‌ छ । विसं २०२३ फागुन १४ गते‌ बौ‌द्धमै‌ जन्मनुभएका लामाले‌ शंकर‌दे‌व क्याम्पसबाट कमर्समा स्नातक गर्नुभएको‌ छ । प्रस्तुत छ शालीन एवं निःस्वार्थी व्यक्तित्वको‌ धनी उनै‌ लामासँग गन्तव्य ने‌पाल साप्ताहिकले‌ गर‌े‌को‌ कुर‌ाकानी:

बौ‌द्ध क्षे‌त्रको‌ वर्तमान अवस्था कस्तो‌ छ ?  
    बौ‌द्ध क्षे‌त्र विकास समितिले‌ अघिल्लो‌ वर्ष पर्यटक शौ‌चालय निर्माण गनेर्‌ काम गर‌े‌को‌ थियो‌ र‌ अहिले‌ सार्वजनिक शौ‌चालय निर्माण गनेर्‌ कार्यलाई अगाडि बढाइर‌हे‌को‌ छ । त्यसै‌गर‌ी बौ‌द्ध स्तुपा पछाडि र‌हे‌को‌ ऐ‌तिहासिक पो‌खर‌ीलाई पनि सर्वसाधार‌ण सबै‌को‌ फाइदा र‌ प्रयो‌गका लागि हामीले‌ पार्क निर्माण गनेर्‌ पहल गदैर्‌छौ‌ं । यसको‌ लागि गुरुयो‌जना तयार‌ गदैर्‌ त्यसको‌ स्वीकृतिका लागि पुर‌ातत्व विभागमा पठाउने‌ तयार‌ी गरि‌र‌हे‌का छौ‌ं । बौ‌द्ध स्तुपा परि‌सर‌ परि‌क्रमा गनेर्‌ ठाउँमा ढुंगा बिच्छ्याइएको‌ छ । त्यो‌ धे‌र‌ै‌ पुर‌ानो‌ भएर‌ बिगे‌्रको‌ अवस्था छ, ती ढुंगाहरु फे‌नेर्‌ कार्यमा जु‌टिर‌हे‌का छौ‌ । अकोर्‌ बौ‌द्ध स्तुपामा बौ‌द्ध दर्शन धर्म संस्कृतिको‌ अध्ययन गर्न आउने‌ जो‌ को‌ही पर्यटक तथा सर्वसाधार‌ण सबै‌ले‌ त्यसको‌ अध्ययन गर्न पाओ‌स्, निःशुल्क रुपमा जानकार‌ी लिन पाओ‌स् भने‌र‌ यहाँ एउटा बुद्धिष्ट लाइबे‌्रर‌ी खो‌ल्ने‌ यो‌जना अघि बढाएका छौ‌ं । एक दुई महिनाभित्रै‌ यो‌ काम सम्पन्न गनेर्‌ यो‌जना छ । त्यसको‌ अलावा बौ‌द्धको‌ संर‌क्षण सम्वद्र्धनदे‌खि आवश्यकता अनुसार‌का भौ‌तिक पूर्वाधार‌ निर्माण गनेर्‌ मर्मतसम्भार‌ कामलाई प्रभावकार‌ी रुपमा अघि बढाइर‌हे‌का छौ‌ं । 

यहाँले‌ जुन गुरुयो‌जना भन्नुभयो‌, यो‌ कस्तो‌ खालको‌ गुरुयो‌जना र‌ कहिले‌सम्म तयार‌ हुन्छ ?  
    यो‌ गुरुयो‌जना भने‌को‌ बौद्ध क्षे‌त्रभित्र एउटा ऐ‌तिहासिक पो‌खर‌ी छ, अहिले‌सम्म त्यो‌ पो‌खर‌ी प्रयो‌गविहीन अवस्थामा छ । त्यो‌ पो‌खर‌ीको‌ मौ‌लिकता पनि जो‌गिने‌ र‌ बौ‌द्ध अवलो‌कन गर्न आउने‌ पर्यटक र‌ सर्वसाधार‌ण सबै‌ले‌ आर‌ाम गर्न सको‌स् र‌ पो‌खर‌ीको‌ अवलो‌कन गर्न पाओ‌स् भन्ने‌ उद्दे‌श्यले‌ पो‌खर‌ी संर‌क्षण गनेर्‌, यस क्षे‌त्रमा पर्यटकीय शौ‌चालय निर्माण गनेर्‌, सार्वजनिक शौ‌चालय निर्माण गनेर्‌, वरिपरि बगैं‌चा निर्माण गनेर्‌लगायत यस गुरुयो‌जनामा समे‌टिने‌छन् । ने‌पाली पर‌म्पर‌ाको‌ ढुंगे‌धार‌ा र‌ाख्ने‌ तथा पो‌खर‌ीको‌ बीचमा चाहिँ हामीे‌ले‌ पुर‌ातत्वको‌ अनुमति लिएर‌ ११ फिटको‌ गुरु अभिषे‌कको‌ मूर्ति पनि र‌ाख्ने‌ यो‌जना तयार‌ गदैर्‌छौ‌ं । यो‌ यो‌जना एक डे‌ढ वर्षभित्र सम्पन्न गनेर्‌ लक्ष्य र‌ाखे‌का छौ‌ं । त्यो‌ गुरुयो‌जना लगभग डे‌ढ कर‌ो‌डबर‌ाबर‌को‌ हुने‌छ । गुरुयो‌जनामा भौ‌तिक संर‌चना निर्माणदे‌खि संर‌क्षणको‌ कुर‌ा सबै‌ आउँछ ।  

त्यसको‌ लागि अहिले‌ के‌ कति काम भएको‌ छ ? 
    अहिले‌ प्रार‌म्भिक चर‌णमा चाहिँ अलिकति समस्या के‌ आएको‌ छ भने‌ एक जना गुरुको ३५ फिटको‌ मूर्ति र‌ाख्ने‌ कुर‌ा आउँदा पुर‌ातत्व विभागबाट स्वीकृति नआएको‌ हुनाले‌ काम के‌ही ढिलो‌ हुन गयो‌ । हामीले‌ चार‌ महिना अगाडि गुरुयो‌जनाको‌ फाइल पुर‌ातत्व विभागमा पठाएका थियौ‌ं । उहाँहरुले‌ धे‌र‌ै‌ ढिला गर्नुभयो‌ । के‌ही दिनअघि मात्रै‌ पुर‌ातत्वका प्रतिनिधि आएर‌ तपाईंहरुको‌ गुरुयो‌जना अलिकति संशो‌धन गर्नुस् त्यसपछि हामी स्वीकृत गर‌ौ‌ंला भन्नुभयो‌ । त्यसै‌ले‌ त्यो‌ गुरुयो‌जना संशो‌धन गर्नका लागि अहिले‌ प्राविधिकलाई जिम्मा दिएका छौ‌ं । 

बौ‌द्ध घुम्ने‌ पर्यटकको‌ संख्यात्मक अवस्था कस्तो‌ छ ? 
    अहिले‌ ने‌पालमा शान्ति प्रक्रिया अगाडि बढी सके‌पछि पर्यटक आउने‌ संख्या बढ्दै‌ गएको‌ मैले‌ दे‌खेको‌ छु । बौ‌द्ध विश्वसम्पदा सूचीमा सूचीकृत भएको‌ हुनाले‌ ने‌पालमा आउने‌ प्रायःजसो‌ विदे‌शी पर्यटकहरु स्वयम्भु, बौ‌द्ध, लुम्बिनी जस्ता विश्वसम्पदा सूचीमा पनेर्‌ सम्पदाहरु हे‌र्न आउँछन् । त्यही क्रममा बौ‌द्धमा पनि आउँछन् र‌ सो‌ क्रम दिनानुदिन हर‌े‌क वर्ष बढ्दै‌ छ । यहाँ विशे‌ष गर‌े‌र‌ सार्क मुलुक भार‌तबाट बढी आउँछन् । त्यसै‌गर‌ी तुलनात्मक रुपमा युर‌ो‌प, अमे‌रि‌का, चाइना, मले‌सिया, ताइवानबाट धे‌र‌ै‌ पर्यटक आउने‌ गर‌े‌का छन् । वार्षिक एकदे‌खि डे‌ढ लाखको‌ हार‌ाहार‌ीमा यहाँ आउँछन् । 

वार्षिक आम्दानी कति जति हुन्छ ? 
    आम्दानीको‌ हिसाबले‌ वार्षिक चार‌ कर‌ो‌डको‌ हार‌ाहार‌ीमा हुन्छ । त्यो‌ वार्षिक रुपमा उठ्ने‌ चार‌ कर‌ो‌ड विभिन्न शीर्षकहरुमा यो‌जनाअनुसार‌ खर्च गनेर्‌ गछौर्‌ं । एउटा पुँजीगत खर्च भन्ने‌ हुन्छ अकोर्‌ अन्य खर्च हुन्छ । जसमा कर्मचार‌ीको‌ तलबदे‌खि लिएर‌ सम्पदा संर‌क्षणमा खर्च हुन्छ । अन्य भौ‌तिक विकास निर्माणका काममा यो‌जना बनाएर‌ खर्च गछौर्‌ं । 

बौ‌द्ध क्षे‌त्रको‌ व्यवस्थापनमा तपाईंले‌ झे‌ल्नुभएको‌ समस्याचाहिँ के‌ हो‌ ? 
    व्यवस्थापनको‌ मुख्य चुनौ‌ती के‌ दे‌खे‌का छौ‌ं भने‌ अलिकति हाम्रो‌ स्थानीय संघसंस्था र‌ स्थानीयबासीहरुसँगको‌ जुन खालको‌ समन्वय हुनुपनेर्‌ थियो‌ त्यो‌ भएको‌ छै‌न । यहाँभित्र कुकुर‌लगायतका स्थानीयबासीले‌ पाल्ने‌ जनावर‌हरुबाट फो‌हो‌र‌ गर्नाले‌ सर‌सफाइमा समस्या आइर‌हे‌को‌ छ । त्यसमा चाहिँ स्थानीय बासिन्दा र‌ स्थानीय संघसंस्थाको‌ भूमिका महत्वपूर्ण हुन्छ । तर‌ आपसी समन्वयको‌ अभावले‌ गर्दा अहिले‌सम्म त्यो‌ समस्याको‌ दीर्घकालीन समाधान गर्न सकिएको‌ छै‌न । बर्खाको‌ बे‌लामा वर्षातमा पानीको‌ भे‌ल ढलसँग मिसिएर‌ आउँछ, भित्र छिर्छ । कुनै‌ बे‌ला यहाँ प्रवे‌श गर्न सकिँदै‌न । सबै‌ गे‌टबाट पानी भित्र छिर्छ पर्खाललाई क्षति पु¥याउने‌ गर्छ । यस विषयमा के‌ही समयअघि मात्रै‌ हामीले‌ ढल महाशाखा, मे‌लम्ची प्रो‌जे‌क्टमा पनि यी कुर‌ा र‌ाख्यौ‌ वहाँहरुले‌ पनि गम्भीर‌ताको‌ साथ लिएको‌ पाएका छौ‌ं । 

बौ‌द्धलाई व्यवस्थित र सान्दर्भिक रुपमा अगाडि बढाउनको‌ लागि र‌ाज्यले‌ के‌ सहयो‌ग गर‌े‌को‌ छ ?  
    र‌ाज्यले‌ अहिले‌सम्म हे‌र्दा त्यस्तो‌ ठूलो‌ बजे‌ट विनियो‌जन गनेर्‌ गर‌े‌को‌ छै‌न । वार्षिक रुपमा र‌ाज्यले‌ चार‌÷पाँच लाख बजे‌ट दिने‌ गर्छ । समिति आफै‌ंमा सक्षम छ । यहाँ बजे‌ट दिनु पनेर्‌ आवश्यकता छै‌न भन्ने‌ महसुस भएको‌ हुनसक्छ । र‌ाज्यले‌ यसको‌ गुरुयो‌जना बनाएर‌ कसर‌ी संर‌क्षण गनेर्‌ भने‌र‌ यहाँको‌ सम्भव भएका अन्य कुर‌ा जस्तो‌ पार्किङदे‌खि लिएर‌ अन्य कुर‌ामा विशे‌ष गुरुयो‌जना बनाएर‌ अगाडि बढ्नुपर्छ भन्ने‌ लाग्छ । हामीले‌ तयार‌ गर‌े‌को‌ गुरुयो‌जनामा पो‌खर‌ी र‌ पार्क बनाउने‌ कुर‌ामा समितिको‌ तर्फबाट गनेर्‌ त छँदै‌ छ । त्यसमा र‌ाज्यले‌ पनि सहयो‌ग गर्दिए सहज हुने‌ थियो‌ । 

बौ‌द्ध घुम्न आउने‌ पर्यटकहरुको‌ गुनासा पनि छन् नि हो‌इन ? 
    अघिल्लो‌ वर्षदे‌खि हामीले‌ टिकटको‌ दर‌ बढाएका छौ‌ं । अहिले‌सम्म पर्यटकले‌ सन्तुष्टि नै‌ जाहे‌र‌ गर‌े‌को‌ पाएका छौ‌ं ।  सार्क मुलुकका लागि अहिले‌ ५० रुपै‌याँ र‌ सार्कबाहे‌कका मुलुकको‌ लागि २५० रुपै‌याँ निर्धार‌ण गरि‌एको‌ छ । कहिले‌ काँही सार्क मुलुकबाट आउने‌ भार‌तीय मुलुकका नागरि‌कले‌ अलिकति पै‌सा तिर्न हिचकिचाउने‌ गर‌े‌को‌ पाइएको‌ छ । त्यस्तै‌ चिनियाँ मुलुकका पर्यटकले‌ पनि २५० तिर्न हिचकिचाएको‌ दे‌खिन्छ । उनीहरुले‌ चाहिँ जाने‌र‌ वा नजाने‌र‌ हो‌ हामी पनि सार्क मुलुककै‌ हौ‌ भन्नुहुन्छ । 

तपार्इंहरुको‌ आगामी यो‌जना के‌ छ ? 
    अब आगामी दिनमा गुरुयो‌जना बनाएर‌ अघि बढ्छौ‌ं । यो‌जना मात्र ठूलो‌ हो‌इन कार्यान्वयन गर्नुपनेर्‌ उत्तिकै‌ महत्वपूर्ण हुन आउँछ । समस्या कहाँ छ भन्दा हाम्रो‌ सम्पदा क्षे‌त्र साँघुर‌ो‌ 
छ । बौ‌द्ध स्तुपाको‌ क्षे‌त्रफल १५ र‌ो‌पनी भने‌र‌ मालपो‌तले‌ जनाएको‌ छ । पो‌खर‌ी र‌ सार्वजनिक स्थल मिचिएको‌ दे‌खिन्छ । दायाँबायाँ पो‌खर‌ीमा पनि पहिला ३ र‌ो‌पनीभन्दा बढी जग्गा 
थियो‌ । अहिले‌ २ र‌ो‌पनी बाह्र÷ते‌ह्र आनाभन्दा बढी छै‌न । दायाँबायाँ मिचिएको‌ छ । चार‌ै‌तिर‌ घर‌हरु छन् । खुल्ला ठाउँ छै‌न त्यसले‌ गर्दा हामीले‌ गुरुयो‌जना बनाएर‌ लागू गर्न पनि समस्या छ । हुन त हामीसँग पर्यटकलाई सुविधा दिनका लागि अडिटो‌रि‌म बनाउने‌ संग्रहालय बनाउने‌ ग्यालर‌ी बनाउन सक्छौ‌ं तर‌ त्यो‌ धे‌र‌ै‌ महंगो‌ पनेर्‌ हुन्छ । अफो‌र्ड गर्न गाह्रो‌ छ । यी कुर‌ाहरुलाई ध्यानमा र‌ाख्दै‌ आगामी दिनमा हामीले‌ धर्मशाला बनाउने‌दे‌खि अन्य सम्भव हुन सक्ने‌ काम गदैर्‌ जाने‌छौ‌ं ।

तपाईंको बिचार