Thursday, November 21, 2019

प्रधानमन्त्री ओलीले साँझ ५ बजे पत्रकार सम्मेलन गर्दै

प्रकाशित मिति: 2019/06/18

३ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे पत्रकार सम्मेलन गर्ने भएका छन । बिपक्षी कांग्रेसले संसदमा नाराबाजी गरेपछि संसदमा गर्ने भनिएको संबोधन स्थगित भएको थियो ।

मंगलबार संसदमा सम्बोधन गर्न रोष्टममा पुगिसकेका बेला विपक्षी सांसदहरुले नाराबाजी गरेका थिए । प्रधानमन्त्री ओलीले कांग्रेसको अवरोधका कारण आफूले युरोप भ्रमण र गुठी विधेयक लगायत समसामयिक विषयमा सदनलाई जानकारी दिन नपाएको भन्दै दुःख व्यक्त गरेका छन् ।

तपाईंको बिचार