Thursday, July 18, 2019

एनआरएन बेलायतको संयोजकमा क्षमताको उमेद्धवारी

प्रकाशित मिति: 2019/06/30

असार १५, काठमाण्डौ । गैर आवासीय नेपाली संघ एनआरएन बेलायतको महिला संयोजकमा क्षमता ढकालले उम्मेदवारी दिने भएकी छन् । सेप्टेम्बर १४ मा हुने निर्वाचनमा ढकालले महिला संयोजकमा प्रतिस्पर्धा गर्न लागेकी हुन् ।

एनआरएनए एनसीसी बेलायतको सक्षम नेतृत्वका लागि   प्रतिस्पर्धामा उत्रिएको ढकालले बताएकी छन । एनआरएन महिला  बर्गको बिशेष उथ्थानमा आफुले उमेद्धवारी दिने उनको भनाइ छ ।  ढकाल बिगत लामो समयदेखी  लण्डनको साउथ ह्यार्रोमा बस्दै आएकी छन् ।

तपाईंको बिचार