Thursday, July 18, 2019

डुबानमा कलंकी

प्रकाशित मिति: 2019/07/12

असार २७, काठमाडौं । अविरल वर्षाका कारण कलंकीको विभिन्न स्थान डुबानमा परेको छ । 

कलंकीको मैत्रीनगर र खसीबजार क्षेत्रका घरहरु डुबानमा परेका हुन् । बाढीको कारण कलंकीमा रहेका मालपोत कार्यलय, ट्राफिक कार्यलय तथा प्रहरी कार्यलय पनि डुबानमा परेको छ । सडक, घर जलमग्न भएपछि जनजीवन कष्टकर बनेको छ । 

खसीबजार र मैत्रीनगरका घरहरुको लगभग एकतल्ला डुबेको छ ।

तपाईंको बिचार