Monday, August 26, 2019

मौसमबिद् भन्छन,–‘न्यून चापिय रेखा दक्षिण सर्यो, अब धेरै बर्षा हुदैन’

प्रकाशित मिति: 2019/07/16

३१ असार, काठमाडौं । मनसुनी गतिविधि देशभर कमजोर हुँदै गएको छ । यद्यपि अझै एकदुई दिन देशका केही स्थानमा भारी वर्षा हुने छ । त्यसैले आगामी २४ घण्टासम्म पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढीको जोखिम कायमै भएकाले सामान्य सतर्कता अपनाउनुपर्ने मौसमविदले बताएका छन् । मौसमी प्रतिकुलताका कारण हवाई र सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने पूर्वानुमान छ ।

मनसुन गराउने चापिय रेखा दक्षिण सरेकाले अब क्रमशः बर्षा घट्दै जाने मौसमबिद्ले जनाएका छन ।

तपाईंको बिचार