Monday, August 26, 2019

गोरखाको ओढारमा भेटियो १६ किलो सुन, एक जना पक्राउ

प्रकाशित मिति: 2019/07/25

साउन ९, काठमाडौं । गोरखामा ओढारमा लुकाईराखेको अवस्थामा १६ किलोग्राम बरामद भएको छ । 

धार्चे गाउँपालिका खोर्लाबेसीको एक ओढारमा लुकाइराखेको सुनसहित एकजना पक्राउ परेको गोरखा प्रहरीले जनाएको छ । सुन बरामद भएको स्थान गोरखाको उत्तरी क्षेत्रमा पर्छ । पक्राउ परेका व्यक्ति र सुन सदरमुकामतर्फ ल्याउँदै गरेको  प्रहरीले जनाएको छ ।

तपाईंको बिचार