Monday, August 26, 2019

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो सुन बरामद

प्रकाशित मिति: 2019/08/05

साउन २०, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो अवैध सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले सुनसहित ली निंछीलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीका अनुसार हङकङ हुँदै काठमाडौं आएका उनको लगेजमा सुन भेटिएको थियो ।

तपाईंको बिचार