Monday, August 26, 2019

माइतीघर मण्डलामा भेटियो बमः सेनाद्वारा डिस्पोज

प्रकाशित मिति: 2019/08/07


साउन २२, काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा  बम भेटिएको छ । माइतीघर मण्डलास्थित  सेन्टजेभियर्स कलेज अगाडि बुधबार बिहानै सकेट बम फेला परेको हो ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले बुधबार बिहानै भेटिएको शंकास्पद वस्तु सकेट बम भएको  जानकारी दिए ।

बम भेटिएलगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय पारेको छ ।

तपाईंको बिचार