Monday, August 26, 2019

बालुवाटारमा भीषण आगलागी

प्रकाशित मिति: 2019/08/07

साउन २२, काठमाडौँ । बालुवाटारस्थित सुविसु भवनमा भीषण आगलागी भएको छ । घटनास्थलमा आगो निभाउन काठमाडौँ र ललितपुरका दमकल प्रयोग गरिएको छ । 

प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले बालुवाटारको सुविसु भवनमा आगलागी भएको पुष्टि गरे ।

तपाईंको बिचार