Monday, August 26, 2019

नेपाल प्रेस युनियनको महाधिवेशन मंसिर २८ र २९ गते हुने

प्रकाशित मिति: 2019/08/08

साउन २३, काठमाडौं। नेपाल प्रेस युनियनको महाधिवेशन आगामी मंसिरमा काठमाडौँमा हुने भएको छ ।

प्रेस युनियनको बुधबार अबेर बसेको सचिवालय बैठकले आगामी मंसिर २८ र २९ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

यसअघि अघिल्लो बर्ष मंसिर २८ र २९ गते महाधिवेशन गर्ने घोषणा गरिए पनि हुन नसके पछि पुनः आगामी मंसिरका लागि अर्को मिति घोषणा गरिएको हो । 

तपाईंको बिचार