Monday, November 18, 2019

अन्ततः रबि लामिछाने पक्राउ

प्रकाशित मिति: 2019/08/15

बैशाख ३०, काठमाण्डौ । न्यूज २४ टेलिभिजनका पत्रकार रबि लामिछाने पक्राउ परेका छन । चितवन प्रहरीले काठमाडौं प्रहरीस“ग समन्वय गरी टेलिभिजनको हाताबाटै उनलाई पक्राउ गरेको हो ।  उनीस“गै सोही टेलिभिजनमा कार्यरत पत्रकार युवराज क“डेललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

केही दिनअघि मात्र माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा बाहिरिएको भिडियोपछि उनीहरुलाई पक्राउ गरिएको हो । पुडासैनीले भिडियोमा आफूलाई आत्महत्याका लागि लामिछानेसहित तीन जनाले  बाध्य पारेको बताएका थिए । यसअघि पुडासैनीले आरोप लगाएका तीनमध्ये अस्मिता कार्कीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।

तपाईंको बिचार