Saturday, September 21, 2019

बालाजु औद्योगिक क्षेत्रमा आगलागी

प्रकाशित मिति: 2019/08/22

भदौ ५, काठमाडौं । काठमाडौँस्थित बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ ।

औद्योगिक क्षेत्रमा रहेको फोर्स मोटर ग्यारेजमा लागेको आगोबाट तीनवटा गाडी र दुईवटा एम्बुलेन्समा क्षति पुगेको महानगरीय प्रहरी परिसर बालाजुले जनाएको छ ।

आगलागीबाट कुनै मानवीय क्षति नभएको र आगो नियन्त्रणमा आइसकेको जनाइएको छ ।

 

 

तपाईंको बिचार