Monday, November 18, 2019

टान निर्वाचनलाई लिएर खुमबहादुर समुहको उमेद्धवार परिचयात्मक कार्यक्रम आज

प्रकाशित मिति: 2019/09/04

भदौ १८, काठमाण्डौ । टान निर्वाचनलाई लक्षित गरेर खुमबहादुर सुबेदी समुहले पनि आज उमेद्धवार परिचयात्मक एबंम ककटेल डीनर कार्यक्रमको आयोजना गर्ने भएको छ ।  

लाजिम्पाट स्थीत होटल र्याडिसनमा आज बेलुकी साँढे ५ बजे उक्त कार्यक्रममा सम्पूर्ण पदयात्रा व्यावसायी, टान सम्बद्ध सदस्य, शुभेच्छुक सबैमा सहभागिताका लागि आह्वान गरिएको खुमबहादुर सुबेदीले बताए ।
 
 

तपाईंको बिचार