Monday, October 21, 2019

एक्सप्लोर होटल म्यानेजमेन्ट कलेजको ओरियन्टेशन कार्यक्रम भोली

प्रकाशित मिति: 2019/09/30

असोज १३, काठमाण्डौ । एक्सप्लोर ईन्सटीच्यूट अफ होटल म्यानेजमेन्टले भोली मंगलबार ओरिएन्टेशन कार्यक्रमको आयोजना गर्ने भएको छ ।

धुलिखेलको मिराबेल होटलमा आयोजना हुने उक्त कार्यक्रममा डिप्लोमा पहिलो बर्षमा अध्ययनरत छात्रछात्राहरुलाई होटल म्यानेजमेन्ट शिक्षा र यसका अवशरबारे जानकारी दिईने सञ्चालक राजेन्द्र त्रिपाठीले जानकारी दिए ।
 

तपाईंको बिचार