Thursday, September 21, 2017

दशैंमा मौसम कस्तो हुन्छ ?

प्रकाशित मिति: 2016/10/02

असोज १६, काठमाडौं ।   नेपालीहरुको महान पर्व बडादशै नजिकिदै गर्दा पानी पर्ने क्रम रोकिएको छैन । वर्षाले दशैंको तयारीमा घर बाहिर निस्किनेहरु समस्यामा परेका छन् ।
मौसमविद वरुण पौडेलले भने, ‘मौसममा बिस्तारै सुधार भइरहेको छ । तर अझै पनि बिहान र साँझपख बदली भएर पानी पर्ने सम्भावना कायमै छ ।’
उनका अनुसार पानी पर्ने क्रम एकदुई दिन रहने सम्भावना छ । तर, दशैंको टीकासम्म भने मौसम पूर्णरुपमा सुधार हुने पौडेलले बताए ।  

 

तपाईंको बिचार