Friday, August 18, 2017  |    

पूर्वराजा ज्ञानेन्द्रद्वारा भगवती शक्तिपीठमा पूजाअर्चना

प्रकाशित मिति: 2016/10/02

असोज १६, काठमाडौं । बडादशैको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले भगवतीका शक्तिपीठहरुको पूजा अर्चना गरेका छन् ।
बडा दशैंको दोस्रो दिन हनुमानढोकास्थित गणेशनाथ, भीमसेनथान र कोहिटीको पूर्जाअर्चना गरेका हुन् ।
उनको निजी सचिवालयका अनुसार यो दशैंभर विभिन्न शक्तिपीठमा पुगेर पूर्जाअर्चना गर्ने कार्यक्रम छ ।

 

तपाईंको बिचार