Saturday, July 29, 2017  |    

अर्जेन्टाईनी नागरिकबाट पहिलो पल्ट मनास्लु आरोहण

प्रकाशित मिति: 2016/10/03

काठमाण्डौ, ८१६३ मिटर अग्लो हिमशिखर मनास्लुमा अर्जेन्टिनाका नागरिकले पहिलोपल्ट सफल आरोहण गरेका छन । आश्विन १५ गते विहान ९ बजे २ अर्जेन्टिनी सहित ४ जनाले मनास्लुको सफल आरोहण गरेका हुन । अर्जेटिनी नागरिक सेवास्टिन आल्डाना र निकोलन युडोराडाले स्नो भ्यू टेक्स एण्ड एक्सपीडिसन प्रा.लि.मार्फत सफल आरोहण गरेको कम्पनीका प्रबन्ध निर्देशक नविननाथ देवकोटाले बताउनु भयो । आरोहणको नेतृत्व रसुवाका गाइड लालबहादुर तामाङले गर्नुभएको थियो ।

 

तपाईंको बिचार