Friday, June 23, 2017  |    

सर्वोच्चले लोकमानसिंह कार्कीको घरमा सूचना टाँसेन

प्रकाशित मिति: 2016/10/05

असोज १९, काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद टाँस्न गएका सर्बोच्च अदालतका कर्मचारी त्यसै फर्किएका छन् ।

कार्कीको नियुक्तिको निर्णय पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि कार्कीले म्याद बुझ्न अस्वीकार गर्दै आएका थिए ।
उनलाई सुचित गर्न बुधबार सर्बोच्चका कर्मचारी कार्कीको नयाँबानेश्वरस्थित घरमा म्याद टाँस्न गएका थिए ।
तर, घर पूरै भाडामा लगाइएकाले म्याद नटाँसेरै फर्किएको सर्बोच्चका एक कर्मचारीले बताए ।
 

 

तपाईंको बिचार