Monday, April 24, 2017  |    

नारायणकाजी चीनतिर

प्रकाशित मिति: 2016/10/18

काठमाडौं, २ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतबाट फर्केलगत्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी, अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा नेता श्रेष्ठ मंगलबार बिहान चीन प्रस्थान गरेका हुन् । भ्रमणमा राजनीतिक भेट हुन सक्ने उनी निकट स्रोतले जनाएको छ ।

 

तपाईंको बिचार