Wednesday, October 18, 2017

अख्तियार प्रमुखको कुर्सीमा दीप बस्न्यात

प्रकाशित मिति: 2016/10/20

कात्तिक ४, काठमाडौ । अख्तियार प्रमुख लोकमानसिंह कार्की निलम्बीत भएसँगै आयुक्त दीप बस्न्यातले  आजदेखि कार्यवाहक अख्तियार प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

अख्तियार प्रवक्ता गणेश कार्कीका अनुसार प्रमुख आयुक्त निलम्बित भएसँगै आयुक्त बस्न्यातले प्रमुख कार्यवाहक आयुक्तको काम थालेका हुन् ।

दीप बस्न्यात ?

दीप बस्न्यात निजामति सेवामा सचिवबाट अवकाश पाएका व्यक्ति हुन् । निजामति सेवामा रहँदा अतिरिक्त कमाउ हुने कार्यालय भनेर चिनिएका कार्यालयहरुमा बसेका बस्न्यात आफ्नो सेवाकै अवधिमा अख्तियारको छानविनमा परेका थिए ।

तपाईंको बिचार