Friday, October 20, 2017

संसदमा लोकमानविरुद्धको महाअभियोग प्रस्तावमा छलफल सुरु

प्रकाशित मिति: 2016/10/25

कात्तिक ९, काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध पेश भएको महाअभियोगको प्रस्तावमाथि संसद बैठकमा छलफल सुरु भएको छ ।
महाअभियोगका प्रस्तावक महेन्द्रबहादुर शाहीले संसद बैठकमा आफ्नो प्रस्ताव पेश गरेका छन् ।
 

 

तपाईंको बिचार