Friday, October 20, 2017

प्रधानमन्त्री प्रचण्ड साझा बस चढेर सिंहदरवार

प्रकाशित मिति: 2016/11/27

मंसिर १२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मन्त्रीहरु साझा बस चढेर सिंहदवार गएका छन् ।

साझाले ल्याएको नयाँ ३० वटा बसको औपचारिक शुभारम्भ गर्न प्रधानमन्त्री प्रचण्ड पुल्चोक पुगेका थिए । बस सेवाको उद्घाटनपछि प्रचण्ड मन्त्री र सचिवहरुसँगै साझा बस चढेर सिंहदरवार गएका हुन् ।

तपाईंको बिचार