Monday, August 21, 2017  |    

गुरुङ समुदायले ल्होसार मनाउँदै

प्रकाशित मिति: 2016/12/30

पुस १५, काठमाडौं । तमू अर्थात गुरुङ समुदायको महान पर्व तमू ल्होसार आज मनाउँदै। यसपर्वलाई गुरुङ समुदायले बर्ग फेरिएको दिनको रुपमा लिन्छन् ।

केहीबर्ष अघिसम्म पुस १५ को दिनमात्रै चहलपहल देखिने गाउँसमाजमा केही बर्षयता ल्होसारको अघिपछिका दिनमा पनि चहलपहल देखिएको छ । 

नयाँनायाँ लुगा लगाएर आफन्तसंग भेटघाट, सामूहिक रुपमा नाचगान, छेलो हान्ने, तीर हान्ने लगायतको कार्यक्रम गरी भोज खाएर गुरुङ समुदायले ल्होसार मनाउने गर्छन् । आजकै दिन विदेशमा रहेका गुरुङ समुदायले पनि ल्होसार मनाउँछन् ।

तपाईंको बिचार