Friday, April 28, 2017  |    

ज्ञानेन्द्र शाहले छोरी राज्यलक्ष्मीलाई दाइजो दिएको जग्गा सरकारको नाममा

प्रकाशित मिति: 2017/01/05

पुस २१, काठमाडौं । तत्कालीन राजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई दाइजोस्वरूप दिएको काठमाडौं छाउनीस्थित १५ रोपनी एक आना जग्गा सरकारको भएको छ। प्रधानन्यायाधीस शुशीला कार्की र न्यायाधीसहरु दीपक कार्की र सपना मल्लको स‌ंयुक्त इजलासले बिहीबार सो निर्णय गरेको हो।

प्रेरणा शाहको नाममा रहेको सम्पत्ती नेपाल सरकारको मातहतमा आउने गरी निर्णय भएको हो।

तपाईंको बिचार