Thursday, March 23, 2017  |    

नागढुंगाबाट साढे ८ किलो चरेशसहित पक्राउ

प्रकाशित मिति: 2017/01/17

माघ ४, काठमाडौं । प्रहरीले साढे ८ किलो चरेशसहित एक जनालाई थानकोट नागढुंगाबाट पक्राउ गरेको छ ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख ३६७८ नम्बरको बसमा सवार बाग्लुङ अर्गल–४ का ५० वर्षीय जुद्ध बनलाई पक्राउ गरिएको प्रहरी जानकारी दिए ।

तपाईंको बिचार