Wednesday, September 20, 2017

८० न्यायाधीशले लिए सपथ

प्रकाशित मिति: 2017/01/18

माघ ५, काठमाडौं । ७ प्रदेशका उच्च अदालतका लागि सिफारिस भएका ८० न्यायाधीशहरुले आफ्नो पद तथा गोपनीयताको सपथ लिएका छन् । 

सर्वोच्च अदालत पछाडि रहेको अस्थायी हलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायक, प्रधानन्यायाधीश सुशिला कार्की लगायतको उपस्थितमा न्यायाधिसहरुको सपथ भएको हो । प्रत्येक प्रदेशका लागि मुख्य न्यायाधिसले नवनियुक्त न्यायाधिसहरुलाई सपथ गराएका हुन् ।

तपाईंको बिचार